autoexpress

५७४ विद्युतीय गाडी आयात

भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार २०७७ जेठसम्म पाँच सय ७४ वटा विद्युतीय गाडी नेपाल भित्रिएको हो । बजेटअघि सूचना चुहावट गरेर १२० वटा सवारीसाधन छुटाइएको खबर बाहिरिएको थियो ।


चालु आर्थिक वर्षको पहिलो ११ महिनामा पाँच सय ७४ विद्युतीय गाडी मुलुकमा भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार २०७७ जेठसम्म पाँच सय ७४ वटा विद्युतीय गाडी नेपाल भित्रिएको हो । बजेटअघि सूचना चुहावट गरेर १२० वटा सवारीसाधन छुटाइएको खबर बाहिरिएको थियो । जेठ महिनामा ९३ यूनिट विद्युतीय गाडी आयात भएको हो । २०७६ जेठसम्म २८३ यूनिट विद्युतीय गाडी आयात भएको थियो ।  

  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel