autoexpress

सिप्रदीका ग्राहकले ज्योति विकास बैंकबाट ७० प्रतिशतसम्म कर्जा पाउने

ज्योति विकास बैंक र सिप्रदी ग्रुप अन्तर्गतको सिप्रदी अर्थमुभर्सबीच कर्जा सम्बन्धी  सम्झौता भएको छ । सम्झौता अन्तर्गत सिप्रदी अर्थमुभर्सबाट सिफारिस प्राप्त ग्राहकले टाटा हिटाचि खरिदको लागि ज्योति विकास बैंक मार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन् ।

सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा तथा सिप्रदीको तर्फबाट कम्पनीका नायब महाप्रबन्धक राजेन्द्र कार्कीले हस्ताक्षर गरेका हुन् ।

  • autoexpress
  • autoexpress
  • autoexpress
  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel