autoexpress

रिटेल च्याम्यिनलाई टाटा एचफाईभ

टाटालाई टाटा जेन्युईन पार्टस् नै सहीभन्दै ग्राहकलाई सहजै स्पेयर पार्टस् उपलब्ध होस् यो कार्याक्रम आयोजना गरिएको हो । स्थानीय व्यवसायी सहकार्यममा देशभरी टाटा जेन्युईन पार्टस्लाई उपलब्ध गराउन सहयोग गर्ने च्यानल पार्टनरलाई प्रोत्साहान तथा सम्मानका अन्य थुप्रै कार्यक्रम लिएर आउने कम्पनीको योजना छ ।


टाटा मोटर्सद्घारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्र्तगत उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरिएको छ ।
नेपालभर रहेका ३०० च्याम्पियन जोन, रिटेलर र आधिकारिक सर्भिस सेन्टरमध्येमा बनेपाको माँ चण्डेश्वरी अटो स्पेयस् उत्कृष्ट च्याम्पियन जोनको रुपमा सम्मानित भएको छ ।
सम्मान स्वरुप टाटा एचफाईभ पनि पाउन सफल भएको छ ।
उक्त सम्मानीत स्पेयस्लाई टाटा मोटर्सका आईवीहेड पार्टस् राकेश मित्तल र सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठद्घारा सयुक्त रुपमा एचफाईभ हस्तान्तरण गरेका हुन् ।
टाटालाई टाटा जेन्युईन पार्टस् नै सहीभन्दै ग्राहकलाई सहजै स्पेयर पार्टस् उपलब्ध होस् यो कार्याक्रम आयोजना गरिएको हो ।
स्थानीय व्यवसायी सहकार्यममा देशभरी टाटा जेन्युईन पार्टस्लाई उपलब्ध गराउन सहयोग गर्ने च्यानल पार्टनरलाई प्रोत्साहान तथा सम्मानका अन्य थुप्रै कार्यक्रम लिएर आउने कम्पनीको योजना छ ।
स्थानीय व्यवसायी सहकार्यममा देशभरी टाटा जेन्युईन पार्टस्लाई उपलब्ध गराउन सहयोग गर्ने च्यानल पार्टनरलाई प्रोत्साहान तथा सम्मानका अन्य थुप्रै कार्यक्रम लिएर आउने सिप्रदी अटो पार्टसका महा–प्रवन्धक युवराज बुढाथोकीले बताए ।

  • autoexpress
  • autoexpress
  • autoexpress
  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel