autoexpress

राजमार्गमा हुन्डाईका गाडी निःशुल्क जाँचिने

दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने ग्राहकलाई सेवा प्रदान गर्न राजमार्गका विभिन्न स्थानमा हुन्डाई गाडीको फ्रि चेक अप क्याम्प स्थापना गरिएको हो । हुन्डाई गाडीको फ्रि चेक अप क्याम्प गराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा  निःशुल्क थप गरिदिने  व्यवस्था पनि मिलाएको छ। 


नेपालको लागि हुन्डाई गाडीको अधिकृत बितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई हाइवे एसुरेन्स’ क्याम्प सञ्चालन गर्ने भएको छ। कम्पनीले असोज १६ देखि १९ गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म क्याम्प सञ्चालन गर्ने भएको हो। 

दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने ग्राहकलाई सेवा प्रदान गर्न राजमार्गका विभिन्न स्थानहमा हुन्डाई गाडीको फ्रि चेक अप क्याम्प स्थापना गरिएको हो । हुन्डाई गाडीको फ्रि चेक अप क्याम्प गराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा  निःशुल्क थप गरिदिने  व्यवस्था पनि मिलाएको छ। 

यस योजनाअन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोडको (कडभित्ता रोड), इटहरीको (मिलन चोक), कुरिनटारको (सीरीन हाईवे रिसोर्ट, डालिमा), भरतपुरको (बाल मन्दिर चोक), चौराहा-बुटवल,  नेपालगंन्ज  (कोहलपुर चोक),  धनगढी (अतरिया चोक) र बिरगंन्ज (पतलैया चोक)मा फ्रि चेक अप क्याम्प पोइन्टको स्थापना गरिएको छ।

  • autoexpress
  • autoexpress
  • autoexpress
  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel