autoexpress

मोटरसाइकलमा पनि जोर–बिजोर प्रणाली लागु

सरकारको निर्णयमा साइकल र मोटरसाइकल चालकमात्र रहनेगरी चलाउन दिने भनेपछि जोरबिजोर लागु नहुने हो कि भन्ने बुझाइ देखिएको थियो । तर पुनः ट्राफिक प्रहरीलाई जोर(बिजोर लागु गर्नभन्दै परिपत्र भएको छ ।