autoexpress

महर्जनले जिते बजाज मोटरसाइकल

फेस्टिवल सपिगं मार्केटमा गोलाप्रथाबाट शर्मिला सप्लायर्सका सुन्दर महर्जनले मोटरसाइकल जितेका हुन् । फेस्टिवल सपिगं मार्केटमा घरायसी प्रयोजनका सामाग्री, खाद्यान्न, छालाका उत्पादन, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्सलगायत सामाग्रीका सयभन्दा बढी स्टल राखिएका थिए ।


दसैंतिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै राजधानीको भृकुटीण्डपमा असोज ९ गतेबाट सुरु भएको फेस्टिवल सपिगं मार्केट समापन भएको छ । पाँच दिनसम्म चलेको फेस्टिवल मार्केटमा सहभागि ७३ हजार अवलोकनकर्तामध्ये सुन्दर महर्जनले बजाजको डिसकभर मोटरसाइकल जितेका छन् । 

गोलाप्रथाबाट शर्मिला सप्लायर्सका महर्जनले मोटरसाइकल जितेका हुन् । फेस्टिवल सपिगं मार्केटमा घरायसी प्रयोजनका सामाग्री, खाद्यान्न, छालाका उत्पादन, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्सलगायत सामाग्रीका सयभन्दा बढी स्टल राखिएका थिए । 

आयोजकले फेस्टिवल मार्केट अवलोकन गर्न पुगेका तथा सामान किन्नेहरुलाई दैनिक रुपमा आकर्षक उपहार बितरण गरेको थियो । मार्केटलाई काठमाडौं उद्योग वाणिज्य संघ, ललिपुर उद्योग वाणिज्य संघ र भक्तपुर उद्योग वाणिज्य संघले प्रवद्धन गरेका थिए । 

  • autoexpress
  • autoexpress
  • autoexpress
  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel