autoexpress

ब्लु बुकु नवीकरण गर्न पाउँनु भएको छैन, वैशाखसम्म जरिवाना नपर्ने

आइतबारको मन्त्रिपरिषद बैठकले सवारी चालक अनुमतिपत्र, सवारी साधन, प्रदूषण नवीकरण, रुट परमिट नवीकरण गर्ने म्याद वैशाख मसान्तसम्म कायम गरेको हो।


सरकारले यो वर्षको यातायात तथा सवारीसम्बन्धी नवीकरण र शुल्कहरू तिर्ने अवधि थपेको छ। 

आइतबारको मन्त्रिपरिषद बैठकले सवारी चालक अनुमतिपत्र, सवारी साधन, प्रदूषण नवीकरण, रुट परमिट नवीकरण गर्ने म्याद वैशाख मसान्तसम्म कायम गरेको हो।

यस अवधिमा कुनै पनि बिलम्ब शुल्क बुझाउनु नपर्ने वा जरिवाना नपर्ने नेपाल सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।

त्यस्तै सरकारले कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनीले बुझाउनु पर्ने विवरण र प्रतिवेदन बुझाउने म्याद वैशाख मसान्तसम्म कायम गरेको खतिवडाले जानकारी दिए।

  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel