autoexpress

बीवाईडीको विद्युतीय कार एमथ्री बजारमा

एम थ्री मल्टि यूटिलिटी भेइकल (एमपीभी)  गाडीको अधिकतम गति करिब एक सय ३० किलोमिटर प्रतिघण्टा छ ।  यस बिद्युतीइ कारले फुल चार्जमा ३१० किलोमिटरसम्मको रेन्ज दिन्छ । ४४६० एमएम लम्बाई, १७२० एमएम चौडाई र १८७५ एमएम उचाई भएको कारको २७२५ एमएमको ह्वीलवेश छ । 


बिद्युतीय सवारी बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बिद्युतीय सवारी एमथ्री बजारमा ल्याएको छ । इंकले नाडा अटो सोमै एमथ्री बजारमा ल्याउने तयारी गरेको थियो । 

एम थ्री पाँच र सात सिटमा उपलब्ध छ । यसको सुरुवाती मूल्य ४८ लाख रुपैयाँ तोकिएको छ । विगत चार बर्षदेखि नेपालमा बिद्युतीय कार बिक्री गर्दै आएको  इंकले एमथ्री सहित बीवाइडी ब्रान्डका दुई गाडी एमथ्री र ई६ बिक्री गरिरहेको छ ।

एम थ्री मल्टि यूटिलिटी भेइकल (एमपीभी)  गाडीको अधिकतम गति करिब एक सय ३० किलोमिटर प्रतिघण्टा छ ।  यस बिद्युतीइ कारले फुल चार्जमा ३१० किलोमिटरसम्मको रेन्ज दिन्छ । ४४६० एमएम लम्बाई, १७२० एमएम चौडाई र १८७५ एमएम उचाई भएको कारको २७२५ एमएमको ह्वीलवेश छ । 

यसमा उपलब्ध ५०।३ किलोवाटको बीवाइडी एनसीएम ब्याट्री फास्ट चार्जरबाट १ घन्टा ५० मिनेट र होम चार्जरबाट ७ देखि ८ घन्टामा फुल चार्ज हुने कम्पनीले जनाएको छ ।  कारको फ्रन्ट साइडमा एमसी फ्रेर्शन स्ट्रट सस्पेन्सन लगाइएको छ भने रियरमा लिफ स्प्रिंग सस्पेन्सनको विशेषता दिइएको छ ।

कारमा रिजेनेरिटीभ ब्रेकीङ सिस्टम, स्लाइडिङ डोर, प्रिमियम फोल्डिङ सिट, एसी र डीसी चार्जिङ पोर्ट, ठूलो बुट स्पेश, कि–लेस इन्ट्री र स्टाट लगायका विशेषता दिइएको छ । यो कार होटल, हस्पिटल, स्कुल, कलेज तथा ट्राभल एजेन्सी र एयरलायन्सका लागि उपयोगी हुने कम्पनीको विश्वास छ । 

  • autoexpress
  • autoexpress
  • autoexpress
  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel