autoexpress

नेपालमा तत्काल इन्धनको मूल्य नघट्ने

भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियमको मूल्य घटेर प्राप्त भए पनि नेपाली बजारको खपत अत्यन्तै न्यून रहेकाले मूल्य नघटाउने निर्णय गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।



नेपाल आयल निगम सञ्चालक समिति बैठकले पेट्रोलियम पदार्थको मूल्य नघटाउने निर्णय गरेको छ ।

भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियमको मूल्य घटेर प्राप्त भए पनि नेपाली बजारको खपत अत्यन्तै न्यून रहेकाले मूल्य नघटाउने निर्णय गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

‘पेट्रोलियम पदार्थको स्वाचालित मूल्य प्रणाली कार्यान्वयन कार्य विधिअनुसार मूल्य घटाउनुपर्ने भए पनि त्यस्तो निर्णय भएन,’ प्रवक्ता उपाध्ययाद्वारा जारी प्रेसनोटमा भनिएको छ ।

  • autoexpress
about us

Auto Express is a monthly magazine published and printed in Nepal, Passion and Expertise being its main theme focusing on auto-mobile sector. Auto Express is Nepal’s largest auto media for the automobile

contact us

AutoExpress Magazine

Regd Office: Kupondole, Lalitpur

Marketing Office: New Baneshwor,
  Sankhamul

Phone: 9818445688

Email: news.autoexpress@gmail.com

CDO Regd No.: 326/072

Managing Director: KamalRaj Poudel